Forward your message to us on WhatsApp, Telegram or Signal

भारतीय विद्यार्थी रामुले मरिच, अदुवा, र मह प्रयोग गरि कोभिड को उपचार खोजी गरेका छैनन्

Published on:

सारांश

एउटा फेसबुक पोष्टमा दाबी गरिएको छ कि पोण्डिचेरी विश्वविद्यालयमा पढ्ने रामु नाम गरेका एक जना भारतीय विद्यार्थीले कोभिड-१९ को उपचार खोजी गरेका छन्। पोष्टमा थप दाबी गर्दै लेखिएको छ कि उक्त उपचार विश्व स्वास्थ्य सङ्गठन द्वारा स्वीकार गरिएको छ। हामीले यस ’boutमा छानबिन  गर्यौं र यो दाबी झूटो रहेको थाहा पायौ।

दाबी

एउटा फेसबुक पोष्टमा निम्न दाबी गरिएको छ:

अन्तत: पोण्डिचेरी विश्वविद्यालयका एक भारतीय विद्यार्थी, रामुले कोविड १९ को घरेलु उपचार पत्ता लगाएका छन् जुन विश्व स्वास्थ्य सङ्गठन द्वारा पहिलो पटक स्वीकार गरिएको उपचार हो। उहाँ ले प्रमाणित गरे कि केहि अदुवाको रस र २ चम्चा महमा १ चम्चा मरिच को पाउडर ५ दिन सम्म मिसाएर राख्दा कोरोनाको प्रभावलाई कम गर्न सकिन्छ र अन्तमा कोरोना १००% निको हुन्छ।

सम्पूर्ण संसारले यस उपचारलाई स्वीकार गर्न थालेको छ। अन्ततः २०२० मा एउटा राम्रो समाचार आयो!!

कृपया तपाइँको परिवारका सदस्यहरू र मित्रहरू सबैलाई यो जानकारी पठाउनु होला।

उक्त पोष्टको स्न्यापशट तल दिइएको छ र पोष्टको एउटा सङ्ग्रहित संस्करण यहाँ हेर्न सकिन्छ।

तथ्य जांच

के एक भारतीय विद्यार्थीले विश्व स्वास्थ्य सङ्गठन द्वारा स्वीकार्य कोभिड-१९ को उपचार पत्ता लगाएका छन्?

होइन। हामीले पोण्डिचेरी विश्वविद्यालय र डब्लुएचओ स्रोत दुबै को समाचारलाई जाँच गरेका छौं र ’emले यो दावी पूर्ण रूपमा झूटो रहेको भनेर पुष्टि गरेका छन।

के मरिच, अदुवा र महले कोभिड-१९ लाई निको पार्न सक्छ?

होइन। अहिले सम्म कोभिड-१९ विरुद्ध प्रभावी हुने कुनै पनि औषधि वा जडिबुटी पदार्थको पुष्टि भएको छैन। मरिच, अदुवा र महको मिश्रण भारतमा अनेकौँ ठाउँहरूमा घाटी दुख्ने वा रुघाखोकीको लागि लोकप्रिय उपचार हो। तर यो कुनै पनि रूपमा कोभिड-१९ को लागि सिफारिश गरिएको उपचार होइन।

वास्तवमा डब्ल्यूएचओले आफ्नो वेबसाइटमा स्पष्ट रूपमा उल्लेख गरेको छ कि मरिच कोभिड-१९ को लागि मान्य उपचार होइन।

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

2,654FansLike
0FollowersFollow
250SubscribersSubscribe

Read More

तथ्य जाँच: के मोजा लगाएर सुत्नु नराम्रो कुरा हो?

सारांश प्रसारित भएको एउटा ह्वाट्सेप सन्देशमा रातिमा मोजा लगाएर सुत्दा दिमागलाई हानी हुन्छ भन्ने सुझाव दिएको छ। उक्त प्रश्न अनेकौँ अनलाइन फोरमहरूमा पनि छलफल गरिएको...

अद्यावधिक तथ्य जाँच: के डेटोलले कोभिड-१९ फैलाउने कोरोनाभाइरसलाई मार्न सक्छ?

टिप्पणी: यो उक्त विषयमा यस भन्दा पहिला प्रकाशित लेखको अद्यावधिक गरिएको तथ्य जाँच हो - डेटोलले कोरोनाभाइरसलाई मार्न सक्छ। नयाँ अनुसन्धान खोज को कारण...

तथ्य जाँच: अण्डा र केरा एक साथ खानु हानिकारक छ

सारांश एक सामाजिक सञ्जाल पोष्टमा दाबी गरिएको छ कि अण्डा र केरा एक साथ खानु हानिकारक हुन्छ। हामीले यस बारेमा तथ्य जाँच गर्यौं र पत्ता...

तथ्य जाँच: अल्जाइमरको परीक्षण: फोटोमा ऊँट कहाँ छ?

सारांश तथ्य जाँच गर्ने व्यक्तिहरू द्वारा अनेकौँ पटक खारेज गरिए पनि यो परीक्षण सामाजिक सञ्जाल, फोरमहरू र यूट्यूब भिडियोमा अझैसम्म उपलब्ध छ। यो विभिन्न जनावरहरूको...

तथ्य जाँच: आजको अत्याधिक प्रयोग हुने शब्द ‘इम्यूनिटी बूस्टर’

सारांश अहिलेको महामारीले लोकप्रिय शब्द "इम्युनिटी बूस्टर" लाई जन्म दिएको छ। वैकल्पिक औषधि ब्रान्ड तथा एफएमसीजी कम्पनीहरूले समेत आफ्नो उत्पादनहरू सँग यो शब्द जोड्न थालेका...

तथ्य जाँच: ई-कमर्स वेबसाइट चैम्प फिट द्वारा जारी गरिएको भिडियोमा बाफले कोरोना भाइरस मार्ने दाबी गरिएको छ

सारांश युट्यूबमा Champ.fit भनिने च्यानल द्वारा अपलोड गरिएको एउटा भिडियोमा दाबी गरिएको छ की बाफले कोरोना भाइरसलाई मार्न मद्दत गर्दछ र कोरोना भाइरस ७० डिग्रीको...

THE HEALTHY INDIAN PROJECT'S E-MAGAZINE:

INDIA'S TRYST WITH ALTERNATIVE MEDICINES DURING COVID-19

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.