Forward your message to us on WhatsApp, Telegram or Signal

तथ्य जाँच: ई-कमर्स वेबसाइट चैम्प फिट द्वारा जारी गरिएको भिडियोमा बाफले कोरोना भाइरस मार्ने दाबी गरिएको छ

Published on:

सारांश

युट्यूबमा Champ.fit भनिने च्यानल द्वारा अपलोड गरिएको एउटा भिडियोमा दाबी गरिएको छ की बाफले कोरोना भाइरसलाई मार्न मद्दत गर्दछ र कोरोना भाइरस ७० डिग्रीको उच्च तापक्रममा मर्छ। भिडियोमा चिकित्सा व्यवसायीहरूलाई यस ’boutमा जानकारी छ तर अझै ’emले यसको राम्रो प्रचार गरेका छैनन् भन्दै एउटा षडयन्त्र सिद्धान्तको पनि वकालत गरिएको छ। हाम्रो अनुसन्धानमा यस विचारलाई समर्थन गर्ने हालसालै एउटा शोधपत्र प्रकाशित भएको कुरा थाहा भएको छ, तर धेरै जसो वैज्ञानिक र चिकित्सा संगठनहरूले अझै पनि उक्त दाबी स्वीकार गरेका छैनन्। हामी यसलाई प्रायः झूटो दाबी मान्दछौ।

दाबी

भिडियो सबैभन्दा पहिला युट्यूबमा प्रकाशित भएको थियो र त्यसपछि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप द्वारा साझा गरिएको थियो। भिडियोमा एक महिलाले इम्युनिटी बूस्टर र बाफको महत्वको व्याख्या गर्दैछिन्। भिडियोमा उक्त महिलाको पहिचान, पद वा योग्यता को ’boutमा केही प्रकट गरिएको छैन। युट्यूब पृष्ठको एक संग्रहीत संस्करण यहाँ छफेसबुक पृष्ठको संग्रहीत संस्करण यहाँ छ। भिडियोको शङ्कास्पद भाग तल देख्न सकिन्छ।

तथ्य जांच

Champ.Fit के हो?

Champ.Fit इम्युनिटी बूस्टर सप्लीमेन्ट, एलोवेरा जुस जस्ता “जैविक स्वास्थ्य उत्पादनहरू” बेच्ने दाबी गर्ने एउटा इ-कमर्स वेबसाइट हो। यस वेबसाइटले भेपोराइजर (स्टीमर) पनि बेच्छ। यद्यपि ‘Champ.Fit’ वेबसाइटको ब्रान्ड नाम हो तर यस कम्पनीको ब्रान्ड को नाम खुल्ला रूपमा कहीँ पनि प्रकाशित भइरहेको छैन। वेबसाइटले यसको स्वामित्व विवरणहरू About Us पृष्ठ, सर्त र नियमहरू तथा  गोपनीयता नीतिमा कहीँ पनि उल्लेख गरेको छैन।

यद्यपि Champ.Fit को वेबसाईटमा उल्लेख गरिएको ठेगाना चैम्पियन्स होल्डिंग्स प्राइवेट लिमिटेड, चैम्पियन्स याच क्लब प्राइवेट लिमिटेड जस्ता केही मिल्दोजुल्दो नाम भएका कम्पनीहरूको आधिकारिक ठेगाना हो।

यद्यपि हामीले माथि उल्लेखित कुनै पनि कम्पनी सँग Champ.Fit को सम्बन्ध पत्ता लगाउन सकेनौं।

के कोरोना भाइरसलाई बाफले मार्न सकिन्छ वा कोरोनाभाइरस उच्च तापक्रममा मर्छ?

भिडियोमा दाबी गरिएको विपरीत कोरोना भाइरस ४० डिग्री वा ७० डिग्री सेन्टिग्रेडमा प्रभावहीन हुँदैन वा मर्दैन। यस तथ्यलाई धेरै पटक जाँच गरिएको छ, विश्व स्वास्थ्य संगठनले आफ्नो वेबसाइटमा स्पष्ट गरेको छ तथा वैज्ञानिकहरूले धेरै चिकित्सकिय अनुसन्धानहरूमा पुष्टि गरिसकेका छन्।

कोरोना भाइरस बाफको प्रयोग गरेर पनि मर्दैन। यद्यपि हालसालै पबमेडमा प्रकाशित एउटा शोधपत्रमा कोरोना भाइरस विरुद्ध प्रथम रक्षाको रुपमा बाफ प्रयोग गर्ने विचारला अघि बढाइएको छ तर यो विश्वको धेरै वैज्ञानिक र चिकित्सा निकायले स्वीकार गरेका छैनन्।

अक्टुबर २२, २०२० सम्म भारतीय वैज्ञानिकहरूको प्रतिक्रिया टोलीले स्पष्ट रूपमा उल्लेख गरेको छ कि स्वास द्वारा बाफ लिनु कोभिड – १९ बिरूद्ध वैज्ञानिक रूपमा प्रमाणित रोकथाम होइन। स्टानफोर्डको चिकित्सकीय वेबसाइटले पनि त्यस्तै सुझाव दिएको छ। थिप मिडियाले यसभन्दा अघि पनि बाफ द्वारा कोरोना भाइरस मार्ने सम्बन्धी उस्तै दाबीको जाँच गरेको थियो

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

spot_imgspot_img
2,654FansLike
1,011FollowersFollow
250SubscribersSubscribe
spot_img

Read More

THE HEALTHY INDIAN PROJECT'S E-MAGAZINE:

INDIA'S TRYST WITH ALTERNATIVE MEDICINES DURING COVID-19

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.