Ad

युनिस्टो: ४ घण्टामा मृगौलाको पत्थरी निको पार्ने सिरप अस्तित्वमा रहेको छैन

Published on:

तथ्य जाँच: अन्तिम चरणको क्यान्सर हर्बल मिश्रण प्रयोग गरेर ३ दिनमा निको पार्न सकिन्छ

सोशल मिडियामा एउटा भाइरल भिडियोमा दाबी गरिएको छ कि अन्तिम चरणको क्यान्सर समेत ७२ घण्टामा निको पार्न सकिन्छ। ओखर, अंकुरित अन्न, मह, लसुन र कागतीले बनेको घरेलु मिश्रण सेवन गरेर उक्त रोग निको पार्न सकिन्छ भन्ने दाबी रहेको छ। भिडियो अनुसार उक्त मिश्रण फ्रिजमा राख्नु आवश्यक छ र दिनमा धेरै पटक खानुपर्दछ। हाम्रो अनुसन्धानमा उक्त मेसेज झुटो रहेको पाइएको छ।

के नरिवल तेल को प्रयोग गरि डेंगू लामखुट्टेको टोकाइ बाट जोगिन सकिन्छ?

एउटा सोशल मिडिया पोष्टमा घुँडा मुनि नरिवलको तेल लगाउँदा लामखुट्टेको टोकाइ बाट जोगिन सकिन्छ र अन्ततः डेंगु बाट जोगिन सकिन्छ भनेर दाबी गरिएको छ। यो मेसेज को श्रेय तिरुपतिको श्री साईसुधा अस्पतालका डा बी सुकुमारलाई दिइएको छ। हाम्रो अनुसन्धानमा उक्त मेसेज झुटो रहेको पाइएको छ।

के मास्कको प्रयोगले फोक्सोमा फंगल संक्रमण निम्त्याउन सक्छ?

एक जना फेसबुक प्रयोगकर्ताले एउटा मेसेज प्रकाशित गरेर दावा गरेका छन् कि मास्कको प्रयोगले मान्छेलाई फोक्सोमा फंगल संक्रमण भइरहेको छ। हामीले त्यस्तो सम्भावना बारे तथ्य जाँच गर्यौ र थाहा पायौ कि फोहोरी मास्कहरू वा फोहोर अवस्थामा राखिएका मास्कहरुको प्रयोगले मात्र फंगल संक्रमण हुन सक्छ। हामीले यो मेसेज प्राय जसो झुटो रहेको पायौ।

तथ्य जाँच: के १० सेकेन्ड देखि १ मिनेट सम्म मैले मेरो श्वास रोकेर कोभिड-१९ को आत्म परीक्षण गर्नसक्छु?

सोशल मिडियामा तपाईंलाई कोभिड-१९ लागेको छ कि भनेर जांच गर्नको लागि एउटा 'सेल्फ टेस्ट' छ भन्ने दाबी गरिएको अनेकौ पोस्टहरू देखा परेका छन्। केही पोष्टहरूमा दावी गरिएको छ कि यदि तपाईले आफ्नो श्वास १० सेकेन्डको लागि रोक्न सक्नुहुन्छ भने तपाईलाई कोभिड-१९ लागेको चैन। अन्य केहि पोष्टहरुमा यो समय १ मिनेट हुने दाबी गरिएको छ। हामीले सोधखोज गरेर पत्ता लगायौ कि 'श्वास रोकेर कोभिड जाँच गर्न सकिने’ यी सबै दावीहरू झुटो रहेका छन्।

कोभिड-१९ को घरेलु उपचारको बारेमा टाटा हेल्थको सल्लाह नक्कली र खतरनाक थियो

चलनमा रहेको एउटा व्हाट्सएप मेसेजमा टाटा हेल्थको लिंक सहित कोभिड-१९ को लागि सल्लाहहरुको एउटा शृंखला रहेको छ। मेसेजमा कोभिड-१९ को तीन चरणहरूको बारेमा बताइएको छ र आफैले गर्न सकिने विभिन्न उपचारहरुको सल्लाह दिइएको छ। हामीले सोधखोज गरेर पत्ता लगायौं र उक्त मेसेज झुटो भएको कुरा थाहा पायौ।

सारांश

Fact-Check-Health-News-False

एउटा सोशल मिडिया पोष्टमा दाबी गरिएको छ कि यूनिहर्ब्स हेल्थकेयर द्वारा निर्मित युनि-स्टो भन्ने सिरपले मानव शरीरमा हुने पत्थरी ४ घण्टा भित्र निको पार्न सक्छ। हामीले सोधखोज गरेर थाहा पायौं कि यस्तो सिरप अस्तित्वमा छैन। दावी झुटो छ।

दाबी

यो दावी एक जना फेसबुक प्रयोगकर्ताले तथाकथित जडिबुटी सिरपको प्याकेटको फोटो पोस्ट गरेर गरेको थियो। प्याकेट माथि दिइएको जानकारी अनुसार निर्माता कम्पनीको नाम यूनिहेर्ब्स हेल्थकेयरहो र सिरपको नाम युनि-स्टो हो। प्याकेट माथि मृगौला समस्याहरूको लागि अद्वितीय सूत्रभनेर लेखिएको छ । फोटो सहित लेखिएको छ कि यो विशेष सिरपले मात्र ४ घण्टामा मानव पत्थरी निको पार्न सक्छ।

पोष्टको संग्रहीत संस्करण यहाँ देख्न सकिन्छ।

पोष्टको एउटा स्न्यापशट तल दिइएको छ:

तथ्य जांच

के यूनिहर्ब्स हेल्थकेयर भनिने कुनै कम्पनी छ?

हामीले भारत सरकारको कर्पोरेट मामिला मन्त्रालय सँग सोधखोज गर्यौ। यूनिहर्ब्स हेल्थकेयरनामको कुनै पनि कम्पनि दर्ता गरिएको थिएन। मिल्दोजुल्दो नाम भएका २ कम्पनीहरू छन्:

१. आयुर्वेदिक औषधि निर्माण गर्ने कम्पनी युनिहर्बल लाइफसाइन्सेस प्राइवेट लिमिटेड तथा

२. प्रायः तेस्रो पक्ष निर्माताको रूपमा आयुर्वेदिक औषधि नै निर्माण गर्ने कम्पनि यूनि हर्ब्स 4 लाइफ प्रोडक्ट्स प्राइवेट लिमिटेड

हामीले पहिला युनिहर्बल लाइफसाइन्सेस प्राइवेट लिमिटेड संग सोधखोज गर्यौं। कम्पनीले युनि-स्टो उनीहरुको उत्पादन रहेको छैन भनेर पुष्टि गर्‍यो।

हामीले यूनि हर्ब्स 4 लाइफ प्रोडक्ट्स प्राइवेट लिमिटेड संग पनि सम्पर्क गरेर उनीहरू कुनै तेस्रो पार्टी मार्केटिंग कम्पनीको लागि युनि-स्टो उत्पादन गर्छन् कि भनेर सोधपुछ गर्यौ। यद्यपि हामीले उनीहरूबाट कुनै जवाफ प्राप्त गरेका छैनौं। हामीले जानकारी प्राप्त हुने बित्तिकै यस पोस्टलाई अपडेट गर्नेछौ।

यद्यपि यूनिहर्ब्स हेल्थकेयरको लोगो माथिका कुनै पनि कम्पनी सँग मेल खाँदैन। साथै औषधिको प्याकेटमा लेखिएको नाम यूनिहर्ब्स हेल्थकेयरमाथिका कम्पनीहरु संग वा भारतमा अन्य दर्ता गरिएको कम्पनी सँग ठ्याक्कै मेल खाँदैन।

तसर्थ ठीक त्यस प्रकारको औषधि वा सप्लिमेन्ट उपलब्ध हुने संभावना धेरै कम छ।

के युनिस्टो भनिने सिरप कुनै अन्य कम्पनी द्वारा निर्मित हुने सम्भावना छ?

युनिस्टो स्विट्जरल्याण्डमा अवस्थित सुरक्षा उत्पादनहरूमा विशेषज्ञता भएको सार्वजनिक कम्पनीको लागि दर्ता गरिएको एउटा ट्रेड मार्क हो। त्यसैले कुनै पनि प्रतिष्ठित कम्पनी द्वारा युनिस्टो नाम भएको वैध उत्पादनको सम्भावना थोरै छ।

यद्यपि धेरै आयुर्वेदिक सुत्रहरू भारतमा स्थानीय स्तरमा बनाइने र बेच्ने गरिन्छ, कतिपय सीमित समयावधि को लागि गरेर बन्द समेत गरिन्छ त्यसैले चित्रमा देखाइएको सिरप भारतको कुनै पनि ठाउँमा किनबेच गरिएको थियो कि थिएन भनेर जान्न गाह्रो छ। हामीले दिल्लीमा रहेका व्यावसयिक आयुर्वेदिक डाक्टर डा राजीव भाटिया (बीएएमएस) संग सम्पर्क गर्यौ, उहौले पुष्टि गर्नु भयो “आयुर्वेदिक सुत्रहरुले मानवीय पत्थरी को मामिलामा केही राम्रो नतिजा देखाएको छ। यद्यपि मैले युनी-स्टो नामको सिरपको बारेमा कहिल्यै सुनेको छैन”।

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can further read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

2,685FansLike
655FollowersFollow
250SubscribersSubscribe

Read More

तथ्य जाँच: अन्तिम चरणको क्यान्सर हर्बल मिश्रण प्रयोग गरेर ३ दिनमा निको पार्न सकिन्छ

सोशल मिडियामा एउटा भाइरल भिडियोमा दाबी गरिएको छ कि अन्तिम चरणको क्यान्सर समेत ७२ घण्टामा निको पार्न सकिन्छ। ओखर, अंकुरित अन्न, मह, लसुन र कागतीले बनेको घरेलु मिश्रण सेवन गरेर उक्त रोग निको पार्न सकिन्छ भन्ने दाबी रहेको छ। भिडियो अनुसार उक्त मिश्रण फ्रिजमा राख्नु आवश्यक छ र दिनमा धेरै पटक खानुपर्दछ। हाम्रो अनुसन्धानमा उक्त मेसेज झुटो रहेको पाइएको छ।

के नरिवल तेल को प्रयोग गरि डेंगू लामखुट्टेको टोकाइ बाट जोगिन सकिन्छ?

एउटा सोशल मिडिया पोष्टमा घुँडा मुनि नरिवलको तेल लगाउँदा लामखुट्टेको टोकाइ बाट जोगिन सकिन्छ र अन्ततः डेंगु बाट जोगिन सकिन्छ भनेर दाबी गरिएको छ। यो मेसेज को श्रेय तिरुपतिको श्री साईसुधा अस्पतालका डा बी सुकुमारलाई दिइएको छ। हाम्रो अनुसन्धानमा उक्त मेसेज झुटो रहेको पाइएको छ।

के मास्कको प्रयोगले फोक्सोमा फंगल संक्रमण निम्त्याउन सक्छ?

एक जना फेसबुक प्रयोगकर्ताले एउटा मेसेज प्रकाशित गरेर दावा गरेका छन् कि मास्कको प्रयोगले मान्छेलाई फोक्सोमा फंगल संक्रमण भइरहेको छ। हामीले त्यस्तो सम्भावना बारे तथ्य जाँच गर्यौ र थाहा पायौ कि फोहोरी मास्कहरू वा फोहोर अवस्थामा राखिएका मास्कहरुको प्रयोगले मात्र फंगल संक्रमण हुन सक्छ। हामीले यो मेसेज प्राय जसो झुटो रहेको पायौ।

तथ्य जाँच: के १० सेकेन्ड देखि १ मिनेट सम्म मैले मेरो श्वास रोकेर कोभिड-१९ को आत्म परीक्षण गर्नसक्छु?

सोशल मिडियामा तपाईंलाई कोभिड-१९ लागेको छ कि भनेर जांच गर्नको लागि एउटा 'सेल्फ टेस्ट' छ भन्ने दाबी गरिएको अनेकौ पोस्टहरू देखा परेका छन्। केही पोष्टहरूमा दावी गरिएको छ कि यदि तपाईले आफ्नो श्वास १० सेकेन्डको लागि रोक्न सक्नुहुन्छ भने तपाईलाई कोभिड-१९ लागेको चैन। अन्य केहि पोष्टहरुमा यो समय १ मिनेट हुने दाबी गरिएको छ। हामीले सोधखोज गरेर पत्ता लगायौ कि 'श्वास रोकेर कोभिड जाँच गर्न सकिने’ यी सबै दावीहरू झुटो रहेका छन्।

कोभिड-१९ को घरेलु उपचारको बारेमा टाटा हेल्थको सल्लाह नक्कली र खतरनाक थियो

चलनमा रहेको एउटा व्हाट्सएप मेसेजमा टाटा हेल्थको लिंक सहित कोभिड-१९ को लागि सल्लाहहरुको एउटा शृंखला रहेको छ। मेसेजमा कोभिड-१९ को तीन चरणहरूको बारेमा बताइएको छ र आफैले गर्न सकिने विभिन्न उपचारहरुको सल्लाह दिइएको छ। हामीले सोधखोज गरेर पत्ता लगायौं र उक्त मेसेज झुटो भएको कुरा थाहा पायौ।

तथ्य जाँच: कोरोनाभाइरसको लागि तातो चिया र बाफ

कोरोनाभाइरस उपचारको बारेमा अर्को दावी सोसल मिडियामा उत्पन्न भएको छ। यस दाबीमा तातो चिया खाने, श्वास द्वारा बाफ लिने र तातो पानीले गार्गल गर्ने जस्ता कुराहरु उल्लेख गरिएका छन्। हामीले तथ्य जाँच गरेर उक्त दाबी झुटो भएको पत्ता लगाएका छौ।

THE HEALTHY INDIAN PROJECT'S E-MAGAZINE:

INDIA'S TRYST WITH ALTERNATIVE MEDICINES DURING COVID-19

Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.

× Want us to verify the truth of a health fact?